मैत्रीपूर्ण खेलअघि नेपाल आइपुगे कप्तान साबित्रा र पूजा

मैत्रीपूर्ण खेलअघि नेपाल आइपुगे कप्तान साबित्रा र पूजा

२ कात्तिक, काठमाडौं । इरान र भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली टोलीमा सामेल हुन कप्तान साबित्रा भण्डारी र डिफेन्डर पूजा राना नेपाल आइपुगेका छन् । उनीहरू आइतबार दिउँसो नेपाल आइपुगेका हुन् । साम्बा अस्ट्रेलिया तथा पूजा भुटानबाट नेपाल आइपुगेका हुन् । नेपालले ७ कात्तिकमा इरान र १० कात्तिकमा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । […]

थप पुरा समाचारको लागि
TOP