ओलीको दाबी– यस्तै हो भने म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ

ओलीको दाबी– यस्तै हो भने म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ

२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘…यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि त । यो किन […]

थप पुरा समाचारको लागि
TOP