नोबेल मेडिकल कलेजमा पनि नर्सहरूको आन्दोलन सुरु
२ कात्तिक, विराटनगर । न्यूनतम तलब वृद्धिको माग गर्दै विराट शिक्षण अस्पतालपछि नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन सुरु गरेका छन् । शनिबार बुढीगंगा गाउँपाालिका-२ मा रहेकाे विराट मेडिकल कलेजका नर्सिङ स्टाफ काम छाडेर आन्दोलनमा उत्रिएका थिए । आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा पनि नर्सले आन्दोलन सुरु गरेका हुन् । शनिबार आन्दोलनका कारण विराटको उपचार […]
थप पुरा समाचारको लागि