‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा माग्ने बुढा, दीपाश्रीको ठाउँमा आए

‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा माग्ने बुढा, दीपाश्रीको ठाउँमा आए

काठमाडौं । टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ हरेक मंगलबार दर्शकमाझ आउँछ । पाहुना बोलाएर विभिन्न सन्दर्भमा हुने हाँस्यब्यंग्यको कारण शो चर्चित छ । यस्तोमा, आउने मंगलबार प्रसारण हुने २८ औं एपिसोडमा दर्शकले तिहार विशेष प्रस्तुति हुने पाउनेछन् । प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल्टिनी’का कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुले कमेडियनसँग देउसी भैली खेलेको प्रस्तुति […]

थप पुरा समाचारको लागि
TOP