कसैले बनाएको आयोगमा लुरुलुरु बयान दिन जान्नँ : ओली
२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे । ‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ […]
थप पुरा समाचारको लागि