सुशीला कार्कीले शपथ नलिँदासम्म मैले मोबाइल हेर्न पाइनँ : ओली

सुशीला कार्कीले शपथ नलिँदासम्म मैले मोबाइल हेर्न पाइनँ : ओली

२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिनुभन्दा अघिसम्म आफ्नो मोबाइल सेनाको कब्जामा रहेको जानकारी गराएका छन् । आफू नेपाली सेनाको सुरक्षामा रहेको र प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मोबाइल हात पारेको बताए । ‘म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन […]

थप पुरा समाचारको लागि
TOP