भक्तपुरका नेवार समुदायले फरक-फरक दिनमा तिहार मनाउँदै

भक्तपुरका नेवार समुदायले फरक-फरक दिनमा तिहार मनाउँदै

नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको पात्रो अनुसार नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज काग तिहार, कात्तिक ३ गते बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा, कात्तिक ४ गते गाई तिहार, कात्तिक ५ गते गोवर्द्धन पूजा, म्हः पूजा र नेपाल संवत्को शुभारम्भ तथा कात्तिक ६ गते किजा पूजा एवं भाइटिका परेको छ ।

थप पुरा समाचारको लागि
TOP