भारतविरुद्धको पहिलो ओडिआईमा अस्ट्रेलियाको सहज जित

२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाले भारतसँगको ओडिआई शृंखलाअन्तर्गत पहिलो खेलमा सहज जित निकालेको छ । आइतबार पर्थमा भएको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गर्दै श्रृंखलामा १–० को अग्रता लिएको हो । पटकपटक वर्षाका कारण रोकिएको खेल २६ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३६ रन […]
थप पुरा समाचारको लागि