नगर विकास कोषको क्षेत्राधिकार बिस्तार गर्ने तयारी

२ कात्तिक, काठमाडौं । सरकारले नगर विकास कोषको क्षेत्राधिकार विस्तार गर्ने तयारी गरेको छ । शहरी विकास मन्त्री कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार क्षेत्राधिकार विस्तार गरी नगर विकास कोष प्रभावकारी बनाइने छ । शहरी विकास मन्त्रालयअन्तर्गत रहेको उक्त कोषलाई निष्क्रिय नराखी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी प्रभावकारी रुपमा अगाडि […]
थप पुरा समाचारको लागि