तिहारमा बेहुली झै काठमाडौंका मुख्यचोकहरू (तस्वीरहरू)

यसवर्षको काठमाडौं मुख्य चोकहरू झकिझकाउले सजाइएको छ । निजी मल तथा शपिङहरू पनि बेहुली झै सिंगारिएका छन् । लक्ष्मी पूजाको दिन भैलिनी खेल्नेहरू साथीभाइ जम्मा पारेर चोकमा निस्किएका छन् ।
थप पुरा समाचारको लागि