खुल्ला चेस प्रतियोगिताको उपाधि अष्ट्रेलियान खेलाडीले जिते

खुल्ला चेस प्रतियोगिताको उपाधि अष्ट्रेलियान खेलाडीले जिते

३ कात्तिक, ललितपुर । नेपाल संवत् ११४६ को अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजनामा सञ्चालन भएको दुई दिने खुल्ला चेस प्रतियोगिताको बुद्धिचाल उपाधि २५४१ रेटेड ग्रान्डमास्टरले जितेका छन्। अष्ट्रेलियाका जिएम स्मेरडोनले ९ चरणको रापिड प्रतिस्पर्धामा सात जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै ८ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। विश्व स्तरका खेलाडी […]

थप पुरा समाचारको लागि
TOP