बगिया थारू सभ्यता

बगिया थारू सभ्यता

थारू समुदायले धनकी देवी लक्ष्मीलाई 'हुक्के-हुक्का' खेलेर भित्र्याएको भोलिपल्ट बिहानैदेखि घरघरमा चामलको पीठोबाट तिहारको परिकार 'बगिया' बनाउने गर्दछन् । खासगरी आज पूर्वी थारू समुदायको घर-घरमा बगिया (पश्चिममा थारू समुदायले ढिक्री भन्ने गर्छन्) पाकेको हुन्छ ।

थप पुरा समाचारको लागि
TOP