व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटीमा

व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटीमा

काठमाडौं । विराज भट्टको ’१२ गाउँ’ ओटीटी प्लेटफर्म ’सिनेमाघर’मा रिलिज काठमाडौं । २०८१ सालको व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । तिहार अवसरमा नेपाली ओटीटी ‘सिनेमाघर’ले फिल्म दर्शकमाझ ल्याएको हो । लक्ष्मीपूजाको अवसरमा सोमबार बेलुका फिल्म रिलिज गरियो । दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट प्लाटफर्ममा फिल्म हेर्न सक्नेछन् । गुगल प्ले स्टोर, […]

थप पुरा समाचारको लागि
TOP