गाजा युद्धविराम सुदृढ पार्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पुगे इजरायल

गाजा युद्धविराम सुदृढ पार्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पुगे इजरायल

४ कात्तिक, जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्धविराम उल्लङ्घन गरेमा त्यसलाई ‘नष्ट’ गर्ने चेतावनी दिएलगत्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नाजुक गाजा युद्धविराम सम्झौतालाई सुदृढ पार्न मङ्गलबार इजरायल पुगेका छन् । राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुशनर पहिले नै तेल अभिवमा उपस्थित थिए । त्यहाँ उनीहरूले हमासद्वारा दुई वर्ष कैदपछि […]

थप पुरा समाचारको लागि
TOP