अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी

अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी

४ कात्तिक, काठमाडौं । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको छ । ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले उजुरी आएको पुष्टि गरे । ‘उजुरी आएको हो । उहाँलाई फोनमार्फत जानकारी पनि गराएका छौं’, एसपी अवस्थीले अनलाइनखबरसँग भने, ‘सामान्य सोधपुछका लागि हो ।’ कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन । […]

थप पुरा समाचारको लागि
TOP