कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का

कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का

४ कात्तिक, सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् । ‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित  पार्टीका पूर्वसभापति गोविन्दबहादुर मल्लको १३औं पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै […]

थप पुरा समाचारको लागि
TOP