अमेरिकी संसदमा ह्वाट्सएपमाथि प्रतिबन्ध

अमेरिकी संसदमा ह्वाट्सएपमाथि प्रतिबन्ध

अमेरिकाले संसदका सरकारी उपकरणहरुमा ह्वाट्सएप प्रयोगमाथि बन्देज लगाएको छ । अमेरिकी संसदले आफ्ना सबै सरकारी उपकरणहरूमा मेसेजिङ एप ह्वाट्सएपमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यो कदम डेटा सुरक्षासम्बन्धी गम्भीर चिन्ताका कारण चालिएको बताइएको छ । अमेरिकी संसदको साइबर सुरक्षा निकायले जारी गरेको एक आधिकारिक दस्ताबेजमा ह्वाट्सएपलाई उच्च जोखिमयुक्त एप भनिएको छ र […]

थप पुरा समाचारको लागि
TOP