ओलीले जाँचबुझको आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री

अब केपी ओलीजीलाई ‘म कानुनभन्दा माथि छु’ भन्ने लागेको होला । तर कानुनको दायरामा ल्याएर छाडिन्छ । जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने उहाँलाई कानुनले ठाउँमा ल्याउँछ ।'
थप पुरा समाचारको लागि