कर्णाली याक्सले ट्यालेन्ट हन्ट आयोजना गर्ने

कर्णाली याक्सले ट्यालेन्ट हन्ट आयोजना गर्ने

४ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि ट्यालेन्ट हन्टबाट युवा खेलाडीको खोजी गरिने जानकारी गराए । ‘पहिलो संस्करणमा झै हामीले दोस्रो संस्करणमा पनि ट्यालेन्ट हन्ट आयोजना गर्दैछौं । यसपटक पनि हामी विपिन शर्मा जस्तै […]

थप पुरा समाचारको लागि
TOP