दुवै मिर्गौला फेल भएपछि थलिए कलाकार निर्मोही, सहयोगको अपिल 

दुवै मिर्गौला फेल भएपछि थलिए कलाकार निर्मोही, सहयोगको अपिल 

५ कात्तिक, राँझा (बाँके) । तीन दशकदेखि पश्चिम नेपालमा  स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ । तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहेका छन् । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी लामो समयदेखि नेपालगञ्ज-१० स्थित आफ्नै घरको ओछ्यानमा सीमित छन् […]

थप पुरा समाचारको लागि
TOP