‘कन्दरा’ को कन्सर्टमा दर्शकलाई नयाँ सरप्राइज !
काठमाडौं । ‘रिदम अफ चेन्ज’को नारासहित कन्सर्ट गर्दै आइरहेको मुलुकको अग्रणी सांगीतिक समूह ‘कन्दरा’ ले शुक्रबार प्रस्तुति दिने भएको छ । ठमेलको चाक्सीबारीस्थित क्लब नोभामा राती १० बजेदेखि ब्यान्ड गुञ्जिने तयारीमा छ । यो कन्सर्ट ब्यान्ड र दर्शकका लागि एक अर्थमा भिन्न हुनेछ । लिड भोकलिस्ट विवेक श्रेष्ठले ‘वास्तविक हेयर लुक्स’ सहित प्रस्तुति दिनेछन् । […]
थप पुरा समाचारको लागि