वामपन्थी एकताबारे प्रचण्ड : छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ

वामपन्थी एकताबारे प्रचण्ड : छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ

५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको प्रक्रिया अगाडि बढिरहेको बताएका छन् । मधेश प्रदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै समाजवादी मोर्चामा भएका पार्टीहरू एकता प्रक्रियातिर हामी अगाडि बढेको बताएका हुन् । प्रचण्डले भनेका छन्, ‘वामपन्थी एकता धु्रव्रीकरणको कुरा । समाजवादी मोर्चामा […]

थप पुरा समाचारको लागि
TOP