सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा, थाइल्यान्डको राजनीतिमा वंशवाद अन्त्यको सङ्केत
थाक्सिन सिनावात्रा परिवार पछिल्लो दुई दशकदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गको प्रमुख प्रतिद्वन्द्वी रहँदै आएको छ । ती वर्गले सिनावात्रा परिवारको लोकप्रियतावादी राजनीति परम्परागत सामाजिक संरचनाका लागि खतरा भएको आरोप लगाउँदै आएका छन् ।
थप पुरा समाचारको लागि