फुड डेलिभरी गरेर गुजारा गर्दै अमेरिकी कर्मचारी, २२ दिनदेखि तलब रोकियो

फुड डेलिभरी गरेर गुजारा गर्दै अमेरिकी कर्मचारी, २२ दिनदेखि तलब रोकियो

५ कात्तिक, काठमाडौं। अमेरिकामा धेरै सरकारी कर्मचारीहरू अहिले फुड डेलिभरी वा अस्थायी जागिर गरेर गुजारा गर्न बाध्य छन्। उनीहरू दैनिक आवश्यकता पूरा गर्न र ईएमआई तिर्नका लागि यसो गरिरहेका छन्। अमेरिकामा जारी सटडाउनका कारण साढे सात लाख सरकारी कर्मचारीहरूको तलब रोकिएको छ। अमेरिकामा अक्टोबर १ बाट सुरु भएको सरकारी सटडाउन अब २२ औँ दिनमा पुगेको […]

थप पुरा समाचारको लागि
TOP