कोलेस्टेरोल किन बढ्छ ?

कोलेस्टेरोल किन बढ्छ ?

कलेजोले मैनजस्तो चिल्लो पदार्थ उत्पादन गर्छ, त्यो हो कोलेस्टेरोल । यो शरीरका लागि अत्यावश्यक हुन्छ । यसले कोशिकाको झिल्ली, भिटामिन डी र केही हर्मोनहरू बनाउन आवश्यक हुन्छ । कोलेस्टेरोलले सूर्यको किरणसँग मिलेर भिटामिन डी बनाउँछ । पित्त रस बनाएर खानाको चिल्लो पचाउन मद्दत गर्छ । कोलेस्टेरोल आफैंमा नराम्रो कुरा होइन । तर, यसको मात्रामा गडबड […]

थप पुरा समाचारको लागि
TOP