‘पीआर’को टिजर : अस्ट्रेलियामा नेपाली विद्यार्थीको संघर्षको कथा

‘पीआर’को टिजर : अस्ट्रेलियामा नेपाली विद्यार्थीको संघर्षको कथा

काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । अष्ट्रेलियाको नेपाली डायस्पोराको कथा समेटिएको फिल्मले स्थायी बसोबास अनुमति पत्र (पीआर) पाउन विद्यार्थीले संघर्ष गर्दागर्दै कसरी समय, परिवार, सम्बन्ध पछि पर्छन् भन्ने समेटिएको छ । पीआरको लागि गाँसिएको सम्बन्ध स्वार्थपूर्ण सम्बन्ध, यसले परिवारमा ल्याउने कलह, पैसा […]

थप पुरा समाचारको लागि
TOP