गुल्मीमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी

गुल्मीमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी

१३ असार, गुल्मी ।  गुल्मीको मुसिकोट नगरपालिका–४ दिगामचौरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीनजना बिरामी भएका छन् । बिरामी हुनेमा ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेको प्रहरीले जनाएको छ । च्याउको तरकारी खाएपछि उनीहरूलाई बान्ता हुने र पेट दुख्ने समस्या देखिएको थियो । उनीहरुलाई उपचारका […]

थप पुरा समाचारको लागि
TOP