मटरकोसाको मूल्य बढ्यो, किलोको कति ?

मटरकोसाको मूल्य बढ्यो, किलोको कति ?

१३ असार, काठमाडौं । स्थानीय बजारमा मटरकोसाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मटरकोसाको मूल्य बढेको देखाएको हो । हिजो बिहीबारको तुलनामा आज शुक्रबार मटरकोसाको मूल्य थोकमा प्रतिकिलो १८ रुपैयाँ बढेको छ । आज कालीमाटी बजारमा मटरकोसा प्रतिकिलो १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भने […]

थप पुरा समाचारको लागि
TOP