बालअधिकार संरक्षणमा निरन्तर खबरदारी आवश्यक

बालअधिकार संरक्षणमा निरन्तर खबरदारी आवश्यक

८ वैशाख, काठमाडौं । बालअधिकार संरक्षण र प्रवर्धन लागि राज्य, सञ्चार क्षेत्र र नागरिक समाजले निरन्तर खबरदारी गर्नुपर्नेमा सरोकारावालाले जोड दिएका छन् । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले बालबालिकाको अधिकार हनन हुने विषयमा निरन्तर आवाज उठाइरहनुपर्ने बताएका हुन् । बाल विवाह, बालश्रमको अन्त्य, शिक्षा, स्वास्थ्य उपचार, पोषणलगायतका विषयमा […]

थप पुरा समाचारको लागि
TOP