१२ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

१२ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

१३ असार, काठमाडौं । सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमार छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले […]

थप पुरा समाचारको लागि
TOP