नुवाकोट बाढी अपडेट : बेपत्ता महिला खोज्न कुकुरसहितको टोली परिचालन

बाढीमा बेपत्ता महिलाको खोजीका लागि ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
थप पुरा समाचारको लागि