मापन भुसालसँगको एक हृदयस्पर्शी क्षण : ३० वर्षअघि छुटेको साथी यसरी भेटिए

मापन भुसालसँगको एक हृदयस्पर्शी क्षण : ३० वर्षअघि छुटेको साथी यसरी भेटिए

३० वर्षअघि छुटेका साथीलाई पहिलो पटक भेट्दा मैले मन थाम्न सकिनँ । सोधेँ, ‘मलाई चिन्यौ ?’ उनले हार्दिक स्वरमा जवाफ दिए, ‘किशोर सर होइन ?’ त्यसपछि हामीले एक-अर्कालाई हेर्‍यौं । अंगालोमा बाँधियौं । अनि रोयौं दुवै । ‘कति दिनपछि है हाम्रो भेट भयो’ मैले भनें, ‘मिडियामा तिमीलाई देखेर ।’ भर्खर मात्र अनलाइनखबरमा अचानक मैले मापन […]

थप पुरा समाचारको लागि
TOP