कुनै दलसँग पनि एकताको टुंगो लागेको छैन : माओवादी केन्द्र

कुनै दलसँग पनि एकताको टुंगो लागेको छैन : माओवादी केन्द्र

७ कात्तिक, काठमाडौं । नेकपा माओपादी केन्द्रले पार्टी एकताका लागि विभिन्न पक्षसँग छलफल भएको भए पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेको प्रष्ट पारेको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले विभिन्न सञ्जाल र मिडियामा आएका समाचारहरूमा सत्यता नभएको बताएको छ । विशेषगरी नेकपा एकीकृत समाजवादीसँग आगामी निर्वाचनमा सँगै जानेगरी एकताको प्रक्रिया […]

थप पुरा समाचारको लागि
TOP