काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा
८ कात्तिक, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा यही कात्तिक १५ गते आयोजना हुने काठमाडौँ म्याराथनको १७औँ संस्करण सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले शुक्रबार विज्ञप्ती जारी गर्दै तयारी पूरा भएको जानकारी दिएको हो । नेपालकै सबैभन्दा पुरानो र ठूलो अन्तराष्ट्रिय स्तरको म्याराथनको रुपमा रहेको काठमाडौं म्याराथनमा यस पटक १३ विधाहरु समावेश गरिएको छ […]
थप पुरा समाचारको लागि