प्रतिनिधि सभाको बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गरिने

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गरिने

१४ असार, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ । यस्तै, ‘नेपाल […]

थप पुरा समाचारको लागि
TOP