यी हुन् काठमाडौं गोर्खाजले रिटेन गरेका ६ खेलाडी

यी हुन् काठमाडौं गोर्खाजले रिटेन गरेका ६ खेलाडी

१४ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । काठमाडौंले शनिबार सामाजिक सञ्जालमार्फत रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो । काठमाडौंले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको हो […]

थप पुरा समाचारको लागि
TOP