लामो बिदाले पोखरामा बढायो पर्यटक, व्यवसायी उत्साहित

लामो बिदाले पोखरामा बढायो पर्यटक, व्यवसायी उत्साहित

'विभिन्न मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको छ । विशेषगरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आइरहेका छन्', होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका भने ।

थप पुरा समाचारको लागि
TOP