जेनजी आन्दोलनमा साँखु प्रहरी प्रभाग आगजनी गर्ने २ जना पक्राउ

जेनजी आन्दोलनमा साँखु प्रहरी प्रभाग आगजनी गर्ने २ जना पक्राउ

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् । उनीहरुलाई […]

थप पुरा समाचारको लागि
TOP