जुनी जुनीसम्म मेरो तस्बिर बोकी हिँड्नू
तिमी कपासझैँ हलुका हुनु र डुल्नू- जहाँ मनपर्छ तिमीलाई त्यो हरियो घासे मैदानमा, लहलहाउँदो धानका बालीमा र झाङ्गिएका बुट्यानहरूमा रत्तिभर नहिच्किचाउनु जानलाई आफूले राज गरिरहेकै रुखको डालीबाट टाढा फुक्काफाल बतासझैँ बनिरहनू चुम्दै हिँड्नू- सुन्दर लागेका फूलका पत्रहरू नहिच्किचाउनु बदल्न आफू हिँडेको बाटो तिमी सुगन्ध भएर बस्नू टाँस्सिएर- कुनै सुन्दर स्त्रीको वस्त्रमा, उसको रुमाल वा कपालमा […]
थप पुरा समाचारको लागि