पठाउनेले डिलिट गरिसकेका ह्वाट्सएप मेसेज कसरी हेर्ने ?
मेटा स्वामित्वको मेसेजिंग प्लाटफर्म ह्वाट्सएप विश्वभर लोकप्रिय प्लाटफर्मको रुपमा रहेको छ । यसमा विभिन्न प्रयोगकर्तामैत्री तथा सुरक्षित फिचरहरू उपलब्ध छन् । यसमध्ये एउटा फिचर हो Delete for Everyone । यो फिचरको मद्दतबाट तपाईंले आफूले कसैलाई पठाएका मेसेजहरू सबै र सधैँका लागि डिलिट गर्न सक्नुहुन्छ । अर्थात् यसरी डिलिट गरेका मेसेजहरू प्रापकले समेत हेर्न पाउँदैन । […]
थप पुरा समाचारको लागि