इन्डोनेसियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

इन्डोनेसियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

१५ असार, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु हुनेछ । हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ । नेपालले […]

थप पुरा समाचारको लागि
TOP