एएफसी महिला एसियन कप छनोट : नेपालले लाओससँग खेल्दै

एएफसी महिला एसियन कप छनोट : नेपालले लाओससँग खेल्दै

१५ असार, काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु हुन लागेको एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ । खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको यस खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न चाहनेछ । […]

थप पुरा समाचारको लागि
TOP