दोहोरो आइजिन सुधार होइन, समस्याको गलत समाधान हो

दोहोरो आइजिन सुधार होइन, समस्याको गलत समाधान हो

प्रमोटर सेयर र सर्वसाधारण सेयर एउटै साधारण इक्विटी वर्गका हुन् भने मूल रूपमा एउटै वित्तीय साधन हुन् । यी दुवैमा मतदान अधिकार, लाभांश दाबी, बाँकी स्वामित्व अधिकार र कर्पोरेट कार्यहरूमा सहभागिताजस्ता समान आधारभूत आर्थिक अधिकार अन्तर्निहीत हुन्छन् ।

थप पुरा समाचारको लागि
TOP