अन्तरिम सरकारका जेनजी मन्त्री

अन्तरिम सरकारका जेनजी मन्त्री

समाज सेवाको केही सीमा हुन्छन् । त्यही सीमितताले बब्लु गुप्ता अन्ततः राजनीतिसम्म आइपुगेका छन् । १८ वर्षको उमेरदेखि सेवा र न्यायका लागि खट्दै, नेतृत्व गर्दै आएका उनी जेनजी विद्रोह हुँदै अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।

थप पुरा समाचारको लागि
TOP