विद्यार्थीको अगुवाइमा सर्भियामा चर्कियो आन्दोलन, राष्ट्रपतिको राजीनामा माग

विद्यार्थीको अगुवाइमा सर्भियामा चर्कियो आन्दोलन, राष्ट्रपतिको राजीनामा माग

१५ असार, बुटवल । सर्भियाका राष्ट्रपति अलेक्जेन्डर बुचिचको राजीनामा माग्दै राजधानी बेलग्रेडमा प्रदर्शन चर्किएको छ । विद्यार्थीहरुको नेतृत्वमा प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपति अलेक्जेण्डरको शासन समाप्त गर्ने र समय अगावै चुनाव गराउनुपर्ने माग गरिरहेका छन् । करिब १ लाख ४० हजार जना प्रदर्शनमा उत्रिएको र यो हालैको महिनामा भएको सबैभन्दा ठूलो प्रदर्शन भएको बीबीसीले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP