कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला आज 

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला आज 

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आज (मंगलबार) विशेष भेला बस्दैछ । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला डाकेको हो । भेला मध्याह्न साढे १२ बजे थापागाउँको एक ब्यांक्वेटमा हुने नेता गुरूराज घिमिरेले जानकारी दिए । यसघि गत आइतबारका लागि […]

थप पुरा समाचारको लागि
TOP