अमेरिकासँग नेपालको लज्जासपद हार, हर्मितको ६ विकेट
९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । लिग टु को १५औं सिरिज अन्तर्गत युएईको दुबईमा भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । नेपाललाई हराएपछि २१ खेलबाट ३० अंक जोडे अमेरिका स्कटल्याण्डलाई रनरेटमा पछि पार्दै लिग टु को शीर्ष स्थानमा उक्लेको […]
थप पुरा समाचारको लागि