१० वर्षपछि नाटक खेल्न नेपाल आउँदै जीवन लुइँटेल

काठमाडौं । अमेरिका गएको १० वर्षपछि चर्चित अभिनेता जीवन लुइँटेल अभिनयमा फर्किने पक्का भएको छ । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’मा उनले अभिनय गर्नेछन् । साहित्यकार पारिजातको चर्चित उपन्यासमाथि आधारित रहेर तयार हुन लागेको नाटकको मञ्चन साउन १ गतेदेखि सुरु हुँदैछ । नाटकको प्रमुख पात्र सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्नेछन् । थिएटर […]
थप पुरा समाचारको लागि