चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिए । यो सकिएसँगै घरमा विद्युत् जोड्ने छौँ। 'ठेकेदार कम्पनीले छठलगत्तै तीव्रता दिएमा भरतपुरतर्फको काम शीघ्र सकिनेछ ।'

थप पुरा समाचारको लागि
TOP