गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पठाएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय
थप पुरा समाचारको लागि